निर्वाचनमा २ उपप्रधानसहित २४ मन्त्रीले पराजित

काठमाडौँ । वर्तमान मन्त्रिपरिषद्मा सहभागी ४२ मन्त्रीमध्ये निर्वाचनमा भाग लिएका २४ मन्त्री पराजित भएका छन । प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिएका प्रधानमन्त्रीसहितका मन्त्रीमध्ये १८ जनामात्र जनमत परीक्षणमा पुनः सफल भएका छन। प्रधानमन्त्री तथा विना विभागीयसहित अहिले मन्त्रिपरिषद्मा ६३ सदस्य छन । प्रधानमन्त्री र चार उपप्रधानमन्त्रीसहित ४२ मन्त्री चुनावी दौडमा थिए । यसमा दुई उपप्रधानसहित २४ मन्त्रीले … Continue reading निर्वाचनमा २ उपप्रधानसहित २४ मन्त्रीले पराजित